Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ बर्षको शुभकामना दिँदै बाबुरामले भने - भष्मासुर ओलीबाट सबैलाई मुक्ति मिलोस्

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ बर्ष २०७८ सालको अबसरमा सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत् शुभकामना ब्यक्त गर्दै सबैको जीवनमा सुख,शान्ति,समृद्धिको कामना समेत गरेका छन्।

उनले लेखेका छन्, 'बि. सं. नयाॅ बर्ष २०७८ ले कोभिड-१९ र आधुनिक भष्मासुरबाट सबैलाई मुक्ति देओस् ! सबैको जीवनमा सुख,शान्ति,समृद्धि छाओस् ! हार्दिक शुभकामना !'

https://twitter.com/brb1954/status/1381984655893618688

स्मरण रहोस् भट्टराईले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरसँग तुलना गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077