Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटोफिचर)

    नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलजीले काठमाडौंमा फेसन डिजाइनिङको फेसन शो गरेको छ।

    कलेजमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको शो गरिएको हो।



    उक्त फेसन शोमा विद्यार्थीहरुले डिजाइन गरेका विभिन्‍न फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरुले र्‍याम्पमा प्रदर्शन गरेका थिए।



    ड्रेस लगेर र्याम्पमा हिँड्दै मोडलहरु :

    तस्विर स्राेत : रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार