Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिका–७ मा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका गुल्मीका अनुसार गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु२३प ५०६७ नम्बरको मोटरसाइकल घुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077