Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : पहिलो खेलमा आरसीबीसँग मुम्बई इण्डियन्स पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं संस्करणको पहिलो खेलमा  रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

आरसीबीले मुम्बईलाई २ विकेटले पराजित गरेको छ।

टस हारेर पहिला व्याटिङ गरेको मुम्बईले १५९ रन बनाएको थियो। १६० रन बनाएको आरसीबीको शुरुवात भने राम्रो हुन सकेन ।

आरसीबीका एबी डिभिलियर्सले २७ बलमा ४७ रन बनाएएर रोमान्चक खेल खेलेका थिए ।

आरसीबीले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेपनि तीनै पटक उसले हार ब्यहोरेको छ ।

आरसीबी सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहँदै आएको छ ।

खेल चेन्नईमा भएको थियो। कोरोना सँक्रमणको दोश्रो लहरले त्रास बढाइरहेको बेला दर्शकहरु भने कम थिए।

शनिबार दोस्रो खेल मुम्बईको बांखडे मैदानमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।

https://twitter.com/IPL/status/1380581629035388930?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1380581629035388930%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.aajtak.in%2Fsports%2Fipl-2021%2Fstory%2Fmumbai-indians-vs-royal-challengers-bangalore-live-cricket-score-ipl-2021-t20-chennai-mi-vs-rcb-match-updates-lbss-1236132-2021-04-09

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077