Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल परीक्षार्थीहरु (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल हलचोकले सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।

बिहिबार साझँ एक सूचना जारी गरि सशस्त्र प्रहरीबल मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय÷भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा अन्तर्वार्तामा उतिर्ण भएकाहरुको नतिजा प्रकाशन गरेको हो ।

सूचनामा उत्तीर्ण भएका उम्मेदवारहरुको २०७८ बैशाख ५ गते, १० बजे अन्तर्वार्ता परीक्षा संचालन भएको कार्यालयमा बिस्तृत स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन भनिएको छ ।

नाम निकाल्न सफल भएकाहरुको नामावली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077