Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानान्तर गतिविधि गर्ने अनेरास्ववियुका तीन नेता पनि निलम्बनमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु वसिम आलम, सुदेश पराजुली र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले आज एक बिज्ञप्ति जारि गर्दै दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको जनाएका छन् ।

समानान्तर गतिविधि गरेको भन्दै अध्यक्ष महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077