Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सिक्किम-नेपाल सीमामा ५.४ रेक्टर भूकम्पको धक्का

    सिक्किम-नेपाल सीमामा ५.४ रेक्टर भूकम्पको धक्का

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। सिक्किम-नेपाल सीमामा सोमबार राति गएको छ ।  भूकम्पको धक्काको महसुस  नेपालको पुर्वी क्षेत्रमा पनि  भएको छ  ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।



    भारतीय संचारमाध्यमका अनुसार असम, बिहार र पश्चिम बंगालका केही स्थानहरुमा पनि भूकम्पको धक्का लागेको छ।



    राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार