Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभाको अधिवेशन अनिश्चितकालका लागि स्थगित

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगित गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

प्रवक्ता चौधरीका अनुसार सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077