Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनसरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी

बिराटनगर। सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ ।

आगलागीको कारण भने खुलेको छैन।

इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले भने - आगो तत्काल नियन्त्रणमा आउन देखिएको छैन, नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’

आगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077