Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई पाण्डेको जवाफ : मलाई सोधेका प्रश्नहरु तपाईंतिरै सोझिएका छन् (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्।

आज स्पष्टीकरणको जवाफमा नेता पाण्डेले आफूलाई सोधिएको स्पष्टीकरण पत्रमा शत्रुलाई जस्तै भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाउँदै जवाफ बुझाएका हुन्।

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले आफुलाई ओलीले लगाएको सबै आरोप झुट भएको बताएका छन् ।

नेता पाण्डेले जवाफमा भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरु सोझिएका छन्। उनले आफुलाई मओवादी प्रचण्डको मतियार भन्नु हाँस्यापद रहेको टिप्पणी गर्दै पत्र बुझाएका हुन्।

यसअघि बिहान पार्टीका नेता घनश्याम भुसालले पनि जवाफ पठाएका थिए।

 

यस्तो छ नेता  पाण्डेको स्पष्टीकरणको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077