Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नाओमी ओशाका मायामी ओपनको क्वाटरफाइनलमा

    नाओमी ओशाका मायामी ओपनको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 1.2K
    SHARES

    एजेन्सी । विश्व नम्बर दुई टेनिस खेलाडी नाओमी ओशाकाले विजयी यात्रा जारी राखेकी छिन् ।

    जापानी खेलाडी ओशाकाले मायामी ओपनमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।



    मायामी ओपन अन्तर्गत सोमबार भएको खेलमा बेल्जियमकी १६ औँ बरियताकी एलिस मर्टेन्सलाई ६–३ र ६–३ को सेटमा पराजित गरिन् । उनी पहिलो पटक मायामी ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् ।



    ओशाकाले यसअघि युएस ओपन र अस्ट्रेलियन ओपनको उपाधि जितिसकेकी छिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार