Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बंगलादेशमा मोदीको विरोधमा प्रदर्शन, चार जनाको मृत्यु

    बंगलादेशमा मोदीको विरोधमा प्रदर्शन, चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 1.8K
    SHARES

    एजेन्सी । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ ।

    मोदीको भ्रमणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । झडपमा पत्रकारहरू घाइते भएका छन् ।



    बंगलादेशको चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको बीबीसीले जनाएको छ ।



    भारतीय प्रधानमन्त्री मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका थिए । प्रदर्शनकारीले मोदीको भ्रमणको विरोधमा आज पनि ढाकामा विरोध गरिरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार