Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चीनमा कोइला खानी दुर्घटनामा परी चारको मृत्यु

    चीनमा कोइला खानी दुर्घटनामा परी चारको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.4K
    SHARES

    एजेन्सी। उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् ।

    उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।



    बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो ।



    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार