एजेन्सी। आज बिहान भारतको मध्यप्रदेशको ग्वालियरमा ठूलो दुर्घटना भएको छ ।
त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको हो ।
ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष रहेका छन् ।
राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।
उक्त घटनापछि त्यहाँका मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।
मैं और प्रदेश की जनता दुःख की इस घड़ी में शोकाकुल परिवारों के साथ है। वे स्वयं को अकेला ना समझें।
प्रदेश सरकार की ओर से प्रत्येक मृतक के परिवार को 4 लाख और घायलों को 50 हजार रुपए सहायता राशि दी जायेगी।
— Shivraj Singh Chouhan (मोदी का परिवार ) (@ChouhanShivraj) March 23, 2021
Leave a Reply