Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 2.7K
    SHARES

     

    एजेन्सी । म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।



    शनिबार राति भएको खेलमा एभर्टनलाई २–० गोलले पराजित गरेर म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।



    अवे मैदानमा भएको खेलमा सिटीका लागि ८४ औँ मिनेटमा इल्काइ गुण्डोगान र ९० औँ मिनेटमा केविन डी ब्रूयनाले गोल गरेका हुन् ।

    शनिबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई ३–० गोलले पराजित गरेको साउथह्याम्पटन पनि अन्तिम चारमा पुगेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार