कास्की। कोरोना भाइरसको महामारीसँगै अस्तव्यस्त रहेको पोखराको फेवाताल क्षेत्रमा आन्तरिक पर्यटकको बिस्तारै भीड लाग्न थालेको छ ।
फेवाताल र तालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न आउने हरुले भीड लागेको हो।
(पोखराको बाराही घाटमा दैनिक हुने आरतीको कर्ता बनेर फेवाताल छेउमा पुजारीसँग हिन्दुपरम्परा अनुसारको पूजा गर्दै नेदरल्यान्डका विदेशी नागरिक) तस्बिर : रासस
Leave a Reply