Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रिमियर लिगमा लिड्स युनाइटेड विजयी

    प्रिमियर लिगमा लिड्स युनाइटेड विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 1.4K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा शुक्रबार राति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।

    लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे ।



    फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ स्थानमा रहेको छ ।



    फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार