Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अज्ञात समूहद्वारा सिराहामा बम विष्फोट, मालपोतका सुव्बा गम्भीर घाइते

    अज्ञात समूहद्वारा सिराहामा बम विष्फोट, मालपोतका सुव्बा गम्भीर घाइते

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.6K
    SHARES

    सिराह । सिराहाको मालपोत कार्यालय प्रांगणमा अज्ञात समूहले बम विस्फोट गराको छ ।

    बम  विस्फोटमा परी ५ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिएका छन् ।



    लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको प्रहरीले जनाएको छ । बिस्पोटमा परेर मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार गुप्ता गम्भीर घाइते भएका छन्।



    विस्फोट गराउने समूहको पहिचान खुलेको छैन भने प्रहरीले अनुसन्धान सुरु भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार