Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत १ गते बस्ने भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

एमाले ब्युँतिएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । अहिलेसम्म माधव नेपाल र केपी शर्मा ओलीले अलग अलग बैठक राख्दै आएका छन् ।

आगामी बैठकमा दुवै पक्षले गर्ने गतिविधिमाथि सबैको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077