Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अवार्डमा सहभागी हुन नेपाल आइपुगे निरुता र विपना

    अवार्डमा सहभागी हुन नेपाल आइपुगे निरुता र विपना

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। ‘दशौं नेफ्टा फिल्म अवार्ड’ मा सहभागी हुनका लागि अभिनेत्रीहरु निरुता सिंह र विपना थापा नेपाल आइपुगेका छन् ।

    आगामी शनिबार सोल्टिी होटलमा अवार्ड कार्यक्रम हुदैछ ।



    त्रिभुवन विमानस्थलमा प्राविधिक संघका अध्यक्ष पुष्कर लामा , संघका पुर्व अध्यक्ष मनोज केसी, वरिष्ठ नृत्य निर्देशक कमल राईले उनीहरु दुवैलाई विमानस्थलमा स्वागतगरेका थिए ।



    यस कार्यक्रममा अधिकांश कलाकारहरु सहभागी हुने आयोजकले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार