Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अन्तर्राष्ट्रिय नारी दिवसमा पूर्व ब्याडमिन्टन खेलाडी सम्मानित

    अन्तर्राष्ट्रिय नारी दिवसमा पूर्व ब्याडमिन्टन खेलाडी सम्मानित

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौं ब्याडमिन्टन एकेडेमीले पूर्व ब्याडमिन्टन खेलाडीहरुलाई सम्मान गरेको छ।

    सम्मानित हुनेमा अनुपमा मास्के श्रेष्ठ, विद्या भण्डारी थापा, वृन्दा पौडेल सिम्खडा, जयन्ती पाण्डे, कल्पना राणा, राजदेवी मानन्धर, रजनी मैया जोशी, रिता अधिकारी विष्ट, शान्ति मानन्धर, शिला केसी प्रधान, शुभ श्रेष्ठ र रिता थापा रहेका छन् । सो अवसरमा एभिन्यूज टेलिभिजनमा कार्यरत खेल पत्रकार सरिता श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार