Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काठमाडौँ मेयर कपमा काठमाडौं–११ र आर्मी भिड्दै

    काठमाडौँ मेयर कपमा काठमाडौं–११ र आर्मी भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं मेयर कप क्रिकेटअन्तर्गत आज काठमाडौँ ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

    त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । आर्मी प्रधानमन्त्री कपको विजेता हो ।



    मेयर कपमा ती दुवै टोलीलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ। तर आर्मीले पहिलो खेलमै अर्को बलियो टिम एपीएफसँग एक विकेटको हार बेहोरेको थियो।



    यस कारण फाइनलमा स्थान बनाउन आर्मीलाई बाँकी खेल जित्नैपर्ने दबाब छ।

    युवा स्टार खेलाडीले भरिएको टिमलाई ग्लोबल स्टार सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन्। उनको टिमले आइतबारको खेलमा ज्ञानेन्द्र मल्लाको कप्तानीमा रहेको बागमती प्रदेशलाई ९४ रनले हराएको थियो।

    काठमाडौं मेयर ११ को दुई अंक छ भने आर्मी अंकविहीन छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार