Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवाले पनि लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  कोभिड -१९ विरुद्धको खोप लगाएका छन् ।

बानेश्वरस्थित सिभिल अस्पताल पुगेर देउवाले कोभिसिल्ड खोप लगाएका हुन् ।

बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले खोप लगाउने कार्यक्रम रहेको छ ।

आज बिहान सभामुख अग्नि सापकोटासहित नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले कोभिडविरुद्धको खोप लगाईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077