काठमाडौं । काठमाडौंमा अब टेम्पो भाडा पनि बैंकको क्यूआरकोडमार्फत भुक्तानी हुने भएको छ ।
मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको हो ।
काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाइएको हो ।
काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।
Leave a Reply