Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्पतालको बेडबाट डा. भट्टराईको टिप्पणी : अब टाउकोको गन्ती सुरु हुन सक्छ

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिबेला देशको राजनीति अदालतबाट फेरी नेताहरुको पोल्टामा पुगेको टिप्पणी गरेका छन् ।

स्वास्थ्यमा समस्या बढेपछि भारतको दिल्लीमा उपचारत अध्यक्ष भट्टराईले अस्पतालको बेडबाटै सामाजिक सञ्जाल ट्वीटरमार्फत् भने, 'सुप्रिम कोर्टपछि राजनीति पुन: दल र नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ ।'

उनले अहिले देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्सनयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया! भनेर उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077