काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका नेता वर्षमान पुनले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।
सर्वाेच्चले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको नेता पुनको भनाइ छ ।
Leave a Reply