Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालमा निषेध र विभेदको राजनीति शुरु भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रको चिन्ता

    नेपालमा निषेध र विभेदको राजनीति शुरु भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रको चिन्ता

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका छन् ।

    ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका हुन् ।



    पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।



    ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षापनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ संवाद सचिब डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार