Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुल्यबृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले नेपाल आयल निगम घेराउ गरेको छ ।

सातामै २ पटक सम्म मूल्य बृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध स्वरुप आयल निगम घेराउ गरेको जनाएको छ ।

विद्यार्थीहरुले निगमअगाडी सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मुल्यबृद्धि खारेज गर्न माग गरेका थिए ।

निगमले एकै हप्तामा २ पटक पेट्रोल, मट्टितेल र ग्याँसको भाउ बढाएको थियो ।

बढ्दो महँगी विरुद्ध अनेरास्ववियुले विहिबार विहानै कलेज तथा क्याम्पसअगाडी प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077