Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ४५५ जना हबल्दारको असईमा वढुवा (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४५५ जना प्रहरी हबल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई)पदमा बढुवा गरेको छ।

बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार जनपथ प्रहरी समूहतर्फका प्रहरी हबल्दारहरुलाई सोही समूहतर्फको असई पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१, (संसोधनसहित )को नियमको २७ को उप -नियम (४ )को प्रावधान अनुसार बढुवा गरिएको हो ।

उता, चर्को प्रतिस्पर्धा र बिबाद बढेपछि सईबाट इन्स्पेक्टरमा बढुवा रोकिएको छ।

सईबाट इन्स्पेक्टर बढुवामा प्रहरी प्रधान कार्यालयमा भन्दा पनि गृह मन्त्रालयमा बढी चलखेल भएको प्रहरी स्रोतले वतायो।

सूची हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

प्रहरी हबल्दारबाट असईमा बढुवा  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077