Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • तेस्रो चरणका आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव समूह

    तेस्रो चरणका आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव समूह

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। संसद बिघटनको बिरोधमा नेकपा प्रचण्ड–माधव समूहले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्दै छ ।

    नेकपाले  दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने  भएको हो ।



    आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने रहेको नेकपाका एक नेताले वताए ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार