Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकमा बस दुर्घटना, १६ जना घाइते

काठमाडाैं । सिन्धुपाल्चोकको ११ किलो क्षेत्रमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस लामो साघु जिरी खण्डको ११ किलो भिरकुना नजिकै दुर्घटनामा परेको हाे ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूकाे सदबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077