Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

    प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनस्ट पार्टी (प्रचण्ड–नेपाल पक्ष) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

    बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको र दुई तिहाइ केन्द्रीय सदस्य आफूहरुकै पक्षमा रहेको दावी गरेका छन् ।



    केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको उल्लेख गर्दै उनले पार्टी विभाजित भने नभएको बताए । उनले मुल पार्टी आफूहरु नै रहेको पनि बैठकमा बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार