काठमाडौं। बलिउड नायिका करीना कपूर अहिले दोस्रो प्रेग्नेसी अर्थात गर्भवती भएकी छिन् ।
हालै उनले एउटा हट फोटो सुट समेत गराएकी छिन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।
सार्वजनिक केही तस्बिरमध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छिन् ।
यसका साथ उनले सुहाउँदो ज्याकेट समेत लगाएकी छन् । तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ ।
तस्बिरका साथ करीनले लेखेकी छन्–‘थोरै योग, थोरै शान्ति ।’ दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छिन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।
Leave a Reply