Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जुम्लामा भीषण आगलागी हुँदा २८ घर जलेर नष्ट

    जुम्लामा भीषण आगलागी हुँदा २८ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार भीषण आगलागी हुँदा २८ घर जलेर नष्ट भएका छन् ।

    आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईले आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको वताएका छन् ।अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ ।



    आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्ने वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार