Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अमेरिकी राजदूत बेरी

    राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अमेरिकी राजदूत बेरी

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 1.6K
    SHARES

    काठमाडाैं । अमेरिकी राजदुत र्‍यान्डी बेरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

    अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन आएसँगै त्यसको प्राथमिकता बारेमा जानकारी दिन र छलफल गर्न राजदूत बेरी मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।



    बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने सोमबार बिहान नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार