Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालुवाटार अगाडि विरोध प्रदर्शन, कृष्ण पहाडीसहित २४ जना पक्राउ

    बालुवाटार अगाडि विरोध प्रदर्शन, कृष्ण पहाडीसहित २४ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटटार अगाडि प्रदर्शन भएको छ।

    प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीलगायतका व्यक्तिहरु पक्राउ परेका छन् ।



    सभापति पहाडी, कृष्ण कँडेलसहित करिब २ दर्जनलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार