Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

    मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अगााडि सुरू भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    प्रेस सल्लाहकार थापाको अनुसार आजको बैठक नियमित बैठक हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार