Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कलाकार दुर्गेश थापालाई पुत्र लाभ

    कलाकार दुर्गेश थापालाई पुत्र लाभ

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ ।

    दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले एकपटक उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् ।



    आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए ।



    दुर्गेशले प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै उनीहरूको सम्बन्धबारे केही खुलाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार