Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • घट्यो सुनको मूल्य

    घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ ।

    शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल आइतवार ३०० रूपैयाँले घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।



    यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार