Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसद पुनर्स्थापनाबारे अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

    संसद पुनर्स्थापनाबारे अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् ।

    शुक्रबार काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले आज प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् ।



    वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर २३ गते देखाउने उनको भनाइ थियो ।



    प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै केपी ओलीले भने ‘खुट्टी देखेरै पत्याइयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार