काठमाडौं । । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आजको प्रदर्शन कास्टिङ मात्र भएको भन्दै फिल्म सुरु हुन बाँकी नै रहेको बताएका छन् ।
आफ्नो समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने–‘शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको छ। तर यो कास्टिङ मात्रै हो । फिल्म सुरु हुन बाँकी नै छ ।’
पार्टीले ओलीलाई दण्ड दिन सुरु गरिसकेको बताउँदै अध्यक्ष नेपालले भने–‘पार्टीले जन्माएको ओलीले भष्मासुरको प्रवृत्ति देखाए ।
Leave a Reply