Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संसद पुन:स्थापना वा निर्वाचन दुवैबाट समस्याको समाधान हुन सक्दैन : राजेन्द्र महतो

    संसद पुन:स्थापना वा निर्वाचन दुवैबाट समस्याको समाधान हुन सक्दैन : राजेन्द्र महतो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् ।

    साथै उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर समेत गरेका छन् ।



    सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नमिल्ने बताए ।



    साथै उनले समस्याको समाधान चुनाव वा पुनस्स्थापना दुवैले दिन नसक्ने पनि जिकिर गरेका छन् ।

    ‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुनस्स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार