Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेता नेपालले भने-ओलीले रातारात केन्द्रीय सदस्य थप्दैमा नेकपा र सूर्य चिन्ह पाउँदैनन्

    नेता नेपालले भने-ओलीले रातारात केन्द्रीय सदस्य थप्दैमा नेकपा र सूर्य चिन्ह पाउँदैनन्

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2K
    SHARES

    सुर्खेत । पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् ।

    ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए ।



    शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’ साथै नेता नेपालले ओलीको पक्षमा जनता धेरै नरहेको भन्दै बिहीबार गरिएको कार्यक्रमको प्रसंशा गरे । उनले भने, ‘ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि ग¥यो नी ! उनले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार