Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सन्दीप लामिछानेलाई फुकुवा गर्ने दिल्ली क्यापिटल्सको निर्णय

    सन्दीप लामिछानेलाई फुकुवा गर्ने दिल्ली क्यापिटल्सको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने निर्णय गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार सन्दीपलाई फुकुवा गर्ने निर्णय गरेको हो ।

    सन्दिप दिल्ली क्यापिटल्समा आबद्ध भएपनि आईपीएलको पछिल्लो संस्करणमा कुनै खेल खेल्ने अवसर भने पाएका थिएनन् ।



    क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीप सन् २०१८ मा लिलामीबाट दिल्लीसँग आबद्ध भएका थिए ।



    त्यसक्रममा उनले त्यो सिजनको आईपीएलमा तीन खेलमा पाँच विकेट लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार