Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद बिघटन गर्न किन पाउँदैनन्?

    प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद बिघटन गर्न किन पाउँदैनन्?

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधि सभा बिघटनका बिरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन भन्ने प्रश्न गरेका छन् ।

    बुधबारको सुनुवाइका क्रममा बहसकर्ता कानुन ब्यवसायीहरुलाई उनले यस्तो प्रश्न गरेका छन् । बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग भएको सवाल जवाफका क्रममा राणाले यस्तो प्रश्न गरेका हुन् ।



    प्रधानन्यायाधीश राणाले उठाएको प्रश्नको जवाफमा ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने आधार र कारण दिंदै सरकार बन्ने सम्भावना हुँदासम्म संसद विघटन हुन नसक्ने तर्क राखेका थिए ।



    उनले धारा ७६ (१) र धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने जिकिर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार