Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संसद विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह

    संसद विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने वडास्तरीय प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

    बुधवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधि सभा विघटनको घटनाविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।



    ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार