Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ

    लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित नौ जनालाई पक्राउ गरेको छ ।

    ब्यूरोले अहिलेसम्मकै धेरै ५३६.५ ग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।



    साथै उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार