Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वागमती प्रदेशको प्रदेशसभा बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत

    वागमती प्रदेशको प्रदेशसभा बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । वागमती प्रदेशको प्रदेशसभा बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत देखिएका छन् ।

    प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो । बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।



    आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको एक सांसदले जानकारी दिए ।



    आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार