Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य

    बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

    नेपाली बजारमा मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।



    मंगलबार तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार