Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तोलामा ४ सयले बढ्यो सुनको मूल्य

    तोलामा ४ सयले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाले बढेको छ ।

    सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।



    यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो नेपाली बजारका चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार